Live on
Your Voice, Your Power
काठमाडौं- जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डेले लकडाउनको विकल्प खोज्दै जनजीवन सुरक्षित बनाउनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लकडाउनलेमात्र समस्या समाधान नहुने भन्दै जनस्वास्थ्य सुरक्षित बनाउने उपाय अबलम्बन गर्नुपर्ने बताएका छन् । उनले अहिलेको लकडाउनलाई परिवार नियोजनको प्रभावकारी उपाय 'एब्स्टिनेन्स' सँग तुलना गरेका छन् । कुरो धेरै बर्ष अघिंको हो, मेडिकल…