समाचार Archives | Page 7477 of 8301 | Khabarhub Khabarhub

रिपोर्ट ‘नेगेटिभ’ आउँदैमा कोरोना मुक्त रहेछु भन्ने नसोच्नुस् : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक पटक कोरोना परीक्षण गरेपछि आफूमा संक्रमण भएको छैन भनेर ढुक्क नहुन आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले एक पटक कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आउँदैमा ढुक्क भएर नबस्न आग्रह गरेका हुन् । अहिले कोरोना परीक्षण गर्ने कतिपय व्यक्तिहरुले आफ्नो नेगेटिभ रिपोर्ट आएको भन्दै सामाजिक सञ्जालमा…