Live on
Your Voice, Your Power
काठमाडौँ– बहुप्रतिक्षित खानेपानी आयोजना मेलम्चीको काम कहिले सम्पन्न हाला ? वर्षौदेखि काठमाडौँवासीका मनमा खेलिरहेको प्रश्न हो यो । सरकारले यसअघि मेलम्ची आयोजनाको पानी काठमाडौँ आइपुग्ने मिति पटकपटक तोक्यो । तर तोकिएको समयमा काठमाडौँबासीको धारामा पानी झर्नु भन्दा पनि आयोजनाको काम समेत सम्पन्न हुन सकेन । सम्बन्धित निकायको ढिलासुस्तीका कारण मेलम्चीको पानी काठमाडौँ आइपुग्न अझैं अनिश्चित…