इनसाइट/स्पेशल « Khabarhub

अप्पर सोलुको आईपीओ खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाडौँ - अप्पर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित १३ करोड ५० लाख मूल्य बराबरको १३ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गरेको हो । आयोजनाले प्रभाव पार्ने सोलुखुम्बुको सोलु दूधकुण्ड…