इनसाइट/स्पेशल Archives | Page 750 of 755 | Khabarhub Khabarhub

मुलुकमा लगानीको वातावरण बन्दैः गभर्नर नेपाल

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले मुलुकमा राजनीतिक स्थिरता कायम भई स्थिर सरकार बनेकाले लगानीको वातावरण बन्दै गएको बताएका छन् । एशोसियसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको उद्घाटन गर्र्दै गभर्नर नेपालले देश आर्थिक रुपान्तरणको बाटोमा अघि बढेको बताए । उनले नेपालमा उचित लगानीका लागि वित्तीय विश्लेषणको महत्व रहेको तर्क गरे । सरकारले एक स्थानीय…