इनसाइट/स्पेशल Archives | Page 746 of 912 | Khabarhub Khabarhub

गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको काउण्टर सञ्चालन

कास्की– कास्कीको पोखरा महानगरपालिका ९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गण्डकी मेडिकल कलेज परिसरमा बुधबार कलेजका प्राध्यापक प्रा. डा.रबिन्द्र श्रेष्ठले एक समारोहकाबीच एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका हुन् । गण्डकी मेडिकल कलेजमा एक्स्टेन्सन काउण्टरबाट विहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा गण्डकी मेडिकल कलेजमा…