Live on
Your Voice, Your Power
काठमाडौं - करिव ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६०३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९९ हजार २८६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ३३९ जनामा संक्रमण पुष्टि भएको छ…