समाचार « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित) 

काठमाडौँ- नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ९३६ संक्रमित थपिएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  प्रदेश १ को इलाममा ५, उदयपुरमा १, ओखलढुङगामा ३, झापामा १९, ताप्लेजुङमा १३, तेह्रथुममा १, पाँचथरमा २, मोरङमा ३३, संखुवासभामा १, सुनसरीमा ३४…