समाचार Archives | Page 7487 of 8305 | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारीबाट इद उल फित्रको शुभकामना

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रको अवसरमा शुभकामना दिएकी छन् । इद उल फित्रले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने राष्ट्रपति भण्डारीको विश्वास छ । इस्लाम धर्मावलम्बीले मनाउँदै आएको महान् पर्वका अवसरमा उनले  शुभकामना सन्देश दिँदै स्वदेश तथा…