Khabarhub

सहज छैन झापा-३ मा लिङ्देनको ह्याट्रिक !

कांग्रेसका राजेन्द्रले दिन सक्छन् सरप्राइज

ज्ञानु घिमिरे

झापा- झापा क्षेत्र नम्बर ३ मा ह्याट्रिक गर्ने दाउसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा उत्रिएका छन् । ०७४ र ०७९ सालको निर्वाचनमा नेकपा एमालेसँग तालमेलको बलमा जितेका उनी यस पटक आफ्नै बलबुताले[ ... ]

दलका घोषणापत्रमा जनस्वास्थ्य : विज्ञ भन्छन्, ‘मसला पोको पार्न कागज काम लाग्छ’

पवन मुडभरी

काठमाडौं- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दलहरु चुनावी घोषणा पत्रसहित घरदैलो अभियानमा होमिएका छन् । सबै दलहरुले मतदाता लोभ्याउन आकर्षक घोषणापत्र तयार पारेका छन् । धेरै चर्चामा रहेका मुख्य तीन दल[ ... ]

दलको चासोमा नपरेको फिल्मी क्षेत्र, घोषणा पत्रमै बेवास्ता

खबरहब

काठमाडौं – कलाकारहरू राजनीतिमा जान्छन् तर, सोचेजसरी टिक्न सक्दैनन् । बरू राजनीतिमा चासो दिने कलाकारलाई पार्टीले प्रयोग गर्छ, ब्रान्ड हाउसकै शैलीमा ।ब्रान्डले आफ्नो सामान वा सेवाको प्रचार गर्न कलाकारको प्रयोग गर्छ । यसबापत् कलाकारले पारिश्रमिक[ ... ]

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चकाे आदेश

खबरहब

काठमाडौं- सर्वोच्च अदालतले बीएन्डसी मेडिकल कलेजका मालिक एवम् हिन्दु धर्म अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। सर्वोच्चले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा मंगलबार सुनुवाइ गर्दै प्रसाईंलाई रिहा गर्न मंगलबार आदेश जारी गरेको हो । न्यायाधीशद्वय[ ... ]

पोखरा विमानस्थलमा भ्रष्टाचार विवाद : पूर्वसचिव सुशील घिमिरेसँग मागियो डेढ लाख रुपैयाँ धरौटी

खबरहब

काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लागत अस्वाभाविक रूपमा बढाएर नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हानी पुर्‍याएको सम्बन्धी मुद्दामा विशेष अदालतले पूर्वसचिव सुशिल घिमिरेसँग १ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालत, काठमाडौं इजलास[ ... ]

आजका समाचार : निर्वाचनमा तीन दिन बिदा, सुनसरी रवि-बालेन सँगै, निर्वाचनलाई चीनको ४० लाख डलर अनुदान र फेरि तनावतिर कम्बोडिया-थाइल्याण्ड

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णयसरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने…

नेकपाका कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा कांग्रेस बाँफिकोटका नेता पक्राउ

रुकुम पश्चिम – नेपाली कांग्रेस तरुण दल बाँफिकोट गाउँपालिकाका सभापति विकास अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । मुसिकोट नगरपालिका क्षेत्रबाट

ठगी र सम्पत्ति शुद्धीकरणसहित तीन मुद्दामा तानिइन् टिकटककी भाइरल ‘तुलसा कलेक्सन’

ललितपुर– टिकटकमा भाइरल भएर पटक पटक विवादमा आइरहने ‘तुलसा कलेक्सन’ले परिचिति तुल्सी अधिकारीविरुद्ध प्रहरीले एकसाथ तीनवटा मुद्दामा अनुसन्धान अघि बढाएको

रौतहटमा कर्फ्यु : आइतबार बिहान साढे ८ देखि थप कडाइ

काठमाडौं – जिल्ला प्रशासन कार्यालय, रौतहटले आइतबार बिहान साढे ८ बजेदेखि कर्फ्युमा कडाइ गरेको छ । बिहान केही समय खुकुलो

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात चालक नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने विभिन्न सवारी साधनका सात जना चालकलाई नियन्त्रणमा लिएको छ ।