समाचार « Khabarhub

कोभिड कोषको खर्च विवरण जनता समक्ष सार्वजनिक गर्ने सीसीएमसीको निर्णय

काठमाडौँ– उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले कोरोना खोपसँग सम्वन्धित विषयमा गृह, अर्थ, परराष्ट, सामान्य प्रशासन, स्वास्थ्य र पर्यटन मन्त्रालयका मन्त्री, मुख्यसचिव र सचिवहरुसँग सामूहिक छलफल गरेका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले कोरोना खोप ल्याउने सम्वन्धमा भैरहेको प्रगतीबारेमा जानकारी लिएका हुन् ।…