समाचार Archives | Page 7510 of 8315 | Khabarhub Khabarhub

भारतमा १ लाख १२ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं - भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख १२ हजार नाघेको छ । एकै दिन थप ५ हजार ५५३ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख १२ हजार २८ पुगेको हो । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ४३४ जनाको मृत्यु भएको छ ।…