समाचार « Khabarhub

अब्बल दृष्टिविहीन– जसले ब्रेललिपी छाडेर प्रविधिमार्फत पढाइ अघि बढाए

नवलपरासी– नवलपरासीपूर्व देवचुलीका दृष्टिविहीन सौगात वाग्ले स्नातक तहमा डेभलपमेन्ट फाइनान्स अध्ययनरत छन् । काठमाडौँ विश्वविद्यालय अन्तर्गतको नेशनल कलेजमा डेभलपमेन्ट फाइनान्समा पढ्दै गरेका उनी जन्मदै दृष्टिविहीन हुन् । पोखराको अमर स्कुलमा एसएलसीसम्मको अध्ययनपूरा गरेपछि उनी उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गए । अमर स्कुलमा ब्रेललिपी सिकेपछि उनी ३ कक्षामा भर्ना भएका थिए । दृष्टिविहीन भएर पनि…