Live on
Your Voice, Your Power
काठमाडौँ– दुईदिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न श्रृंगला आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा दुई देशबीच आपसी हित प्रवर्द्धनका विषयमा कुराकानी भएको थियो । हर्षवर्द्धन आजै परराष्ट्र मन्त्रालयस्तरीय भेटवार्तामा पनि सहभागी भएका थिए । विदेशसचिव श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग…