Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलकुदको विकास गर्न पार्टी बनाउने नीतिको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागले बिहीबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको खेलकुद नीति तथा कार्यक्रम विषयक बिचार गोष्ठीमा देउवाले पार्टीले तय गर्ने नीति खेलाडीको मनोबल बढाउने र खेलकुदको विकास गर्न महत्त्वपूर्ण हुने बताएका हुन् । उनले हरेक…