समाचार Archives | Page 757 of 8667 | Khabarhub Khabarhub

उच्च अदालतमा सुनुवाई नभएपछि काठमाडौं फर्किए रवि

काठमाडौं – रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा दिएको निवेदन उपर आज सुनुवाई नभएपछि रास्वपा सभापति रवि लामिछाने काठमाडौं फर्किएका छन्। सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी र उच्च सरकारी वकिलको कार्यालय बुटवलले जिल्ला आदालतको आदेशविरुद्ध दिएको छुट्टाछुट्टै निवेदनमा एकैपटक सुनुवाई हुने गरी आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पेसी तोकिएको थियो। मुद्दा सुनुवाईका लागि लामिछाने…