इनसाइट/स्पेशल « Khabarhub

नेप्सेमा दोहोरो अंकको वृद्धि, चार अर्ब ५४ करोडको कारोबार

काठमाडौँ- साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर दुई हजार पाँच सय ४६ दशमलब ८ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज दुई सय २७ कम्पनीको ६९ हजार आठ सय ८८ कित्ता शेयर खरिदबिक्री हुँदा कुल चार अर्ब ५४ करोड २३…