Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५३ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ…