Live on
Your Voice, Your Power
काठमाडौँ– देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार शिवम् सिमेन्टस् लिमिटेडले ५ लाख बराबरको मृत्यु बीमा सहित दुर्घटना जोखिम बीमा बापतको रकमहरू हस्तान्तरण गरेको छ । यस अघि दैनिक निर्माण कार्यमा खटिने निर्माण कर्मीहरूको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न ५२ स्थानहरूमा रहेका ३ हजारभन्दा बढि निर्माण कर्मीहरुको रु. ५…