इनसाइट/स्पेशल « Khabarhub

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकारअनुसार सोमबार हरियो अंगुर प्रतिकेजी २९० रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी र मालदह आँप १४० रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, रातो आलु ५४ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ४१ रुपैयाँ, सेतो आलु ४१ रुपैयाँ, इमली १५० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, लोकल काँक्रो…