इनसाइट/स्पेशल « Khabarhub

चीनतर्फका नाका बन्द हुँदा चौंरी बिक्री भएन

ताप्लेजुङ - फक्ताङलुङ गाउँपालिका-७ याङमाका कान्दे ग्याबु शेर्पासँग दुई वर्षअघि ३२ वटा चौंरी थिए। तर अहिले उनीसँग चौंरीको संख्या ६४ पुगेको छ । शेर्पासँग चौंरीको संख्या बढ्नुको कारण चीनका नाका बन्द हुनु हो । कोरोनाका कारणले लामो समयदेखि हिमाली समुदायले पालन गरेको चौंरी बिक्री हुन सकेको छैन । बिक्री नहुदाँ हिमाली क्षेत्रमा चौंरीको संख्यामा वृद्धि…