इनसाइट/स्पेशल « Khabarhub

ग्लोबल आईएमई बैंकका ग्राहकलाई एनसेलको सहयात्री सिम

काठमाडौँ– ग्लोबल आईएमई बैंकका ग्राहकहरूले एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाको लाभ लिन पाउने भएका छन् । ग्राहकले ग्लोबल बैंकमा ‘ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता’ खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र ग्लोबल बैंकको मोबाइल बैंकिङका लागि निःशुल्क डेटा सुविधा रहेको एनसेलको सिम कार्ड निःशुल्क पाउनेछन्। एनसेल आजियाटा लिमिटेड र…