इनसाइट/स्पेशल « Khabarhub

होण्डा ग्राजिआ अब बीएसभी मोडलमा, मूल्य कति ?

काठमाडौँ– नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि लिमिटेडले नेपाली बजारमा होण्डाको बीएसभी मोडललाई लन्च गरेको छ । आकर्षक र स्टाईलिस लुक रहेको १२५ सीसी नयाँ बीएसभी मोडलमा नयाँ फिचरहरु थप गरी पूर्णरुपमा रि–डिफाइन गरिएको कम्पनीले जनाएको छ । १५५ एमएम देखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज…