समाचार « Khabarhub

सम्झौता कार्यान्वयन नभएको भन्दै डा. केसीद्वारा पुनः सत्याग्रहको चेतावनी

काठमाडौं- चिकित्सा शिक्षा सुधार लगायतको माग राख्दै आन्दोलन गर्दै आएका डा. गोविन्द केसीले १९ औं सत्याग्रहका बेला भएका सम्झौता कार्यान्वयन नभएको भन्दै आपत्ति जनाएका छन्। बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै केसीले सरकारले सम्झौता कार्यान्वयनमा वेवास्था गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले सम्झौता कार्यान्वयन नभए थप मागसहित पुनः सत्याग्रह गर्ने चेतावनी समेत दिएका छन् । ‘हामीसँग…