समाचार « Khabarhub

नवलपुरमा एकै दिन चार संक्रमितको मृत्यु, हिन्दु संस्कारअनुसार दाह संस्कार

नवलपुर– पूर्वी नवलपरासीका आज एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई जनाको होम आइसोलेशनमै रहेको अवस्थामा र अस्पतालको आइसोलेशनमा २ जना गरी आज एकै दिन चार जनाको मृत्यु भएको हो । होम आइसोलेशनमा रहेका नवलपरासीपूर्व कावासोती नगरपालिका ६ निवासी ६७ वर्षीय पुरुष र गैंडाकोट नगरपालिका २ निवासी ७७ वर्षीया महिलाको आज…