समाचार « Khabarhub

दशैँमा के खाने, के नखाने ?

काठमाडौँ– दशैँको आज छैठौं दिन । सप्तमीमा फूलपाती भित्र्याएसँगै दशैँले छपक्कै छोप्नेछ । घटस्थापना गरेसँगै मांसहारीहरुले दशैँको अष्टमीमा खसी बोका, हाँस, रागाको बलि दिने गरेका छन् । यससँगै दशैँमा मासुका परिवारहरु भान्सामा धेरै पाक्ने गरेका छन् । तर चिकित्सकहरुले भने धेरै मासु खानु स्वास्थ्यका लागि हितकर नहुने बताउने गरेका छन् । अझ धेरै दिनदेखिको मासु…