Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ३१ हजार ७२७ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् । शुक्रबारसम्मको तथ्यांकअनुसार ४६ हजार ६९१ संक्रिय संक्रमितमध्ये ३१ हजार ७२७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार १ सय २७ जना होम आइसोलेसनमा छन्। त्यस्तै प्रदेश…