समाचार « Khabarhub

बाँके र दाङमा थप दुई संक्रमितको मृत्यु

काठमाडौँ- बाँके र दाङमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जमा ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका- १, धम्बोझीका ५० वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । असोज २६ गते कोरोना पुष्टि भएपछि असोज २७ मा भेरी अस्पतालमा…