समाचार Archives | Page 778 of 8671 | Khabarhub Khabarhub

निजामती अस्पतालको निर्देशकबारे अमरेशको आरोप- पहिलो नम्बरका प्रमोद यादवलाई मधेसी भनेर हेपियो

काठमाडौं- सांसद डा.अमरेशकुमार सिंहले काठमाडौंस्थित निजामती अस्पतालको निर्देशकमा मेरिट लिस्टको १ नम्बरका प्रमोद यादवलाई विभेद गरिएको आरोप लगाएका छन् । लिस्टको १ नम्बरमा रहेका यादवलाई नियुक्ति नदिएर ३ नम्बरमा रहेकालाई नियुक्ति गरिएको भन्दै उनले आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले मधेसी समुदायको भएकै कारण यादवलाई सरकारले विभेद गरेको आरोप लगाए…