Live on
Your Voice, Your Power
महोत्तरी- गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीले ३ लाख भारतीय रुपैयाँ बरामद गरेको छ । महोत्तरीको मटिहानी नगरपालिका ८ गान्धीगल्लीबाट गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीले तीन लाख भारतीय रुपैयाँ बरामद गरेको हो । एपीएफ टोलीलाई देख्नासाथ उक्त भारतीय रुपैयाँ ल्याउँदै गरेका व्यक्तिले आफ्नो झोला छाडेर भागेका थिए । झोला चेकजाँच गर्दा ३ लाख भारतीय रुपैयाँ फेला…