Live on
Your Voice, Your Power
झापा - दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति भारतीय नागरिकले सशस्त्र प्रहरीमाथि आक्रमण प्रयास गरेका छन् । डेढ सयको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीलाई आक्रमण प्रयास भएपछि हवाई फायर गरिएको छ । सशस्त्र प्रहरी बल २ नं हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले राति साढे ९ बजेतिर घरेलु…