Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । यसबारे मन्त्रिपरिषद बैठकेल थप निर्णय गर्नेछ । समितिको बैठकले कोरोना प्रभावित क्षेत्रमा लकडाउनलाई कडाई गर्दै जेष्ठ ५ गतेपछि पनि निरन्तरता दिने निष्कर्ष निकालेको हो । सिंहदरबारमा आइतबार बसेको समिति…