समाचार Archives | Page 7865 of 8649 | Khabarhub Khabarhub

सिन्धुपाल्चोकमा बाहिरी जिल्लाबाट तरकारी फलफूल ल्याउन रोक

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा बाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन रोक लगाइएको छ । कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम हुने भन्दै बाहिरी जिल्लाबाट आउने तरकारी र फलफूल ल्याउन रोक लगाएको हो । आयातमा रोक लगाएसँगै जिल्ला भित्रने नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। स्थानीयरूपमै उत्पादन गरिएका तरकारी तथा…