Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छिन् । शुक्रबार अपराह्न संघीय संसदको दुवै सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ ।