Live on
Your Voice, Your Power
काठमाडौं- जनस्वास्थ्यविज्ञ डा रवीन्द्र पाण्डे लकडाउन खुकुलो बनाइँदा कोरोना भाइरस संक्रमणको जोखिम झन बढ्ने खतरा रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा कोरोना संक्रमणको जोखिमबारे सचेत रहन सुझाव दिएका छन् । उनले फेसबुकमा लेखेका छन- आजको काठमाडौंको ट्राफिक जाम तथा घुमफिर डरलाग्दो छ । डेढ महिनाभन्दा लामो लकडाउनको अर्थ अब रहेन । दुवै सदनका…