समाचार Archives | Page 7878 of 8647 | Khabarhub Khabarhub

विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं– कांग्रेस सांसद गगन थापाले कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै जरुरीसार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । सांसद थापा प्रस्तावक रहेको प्रस्तावको समर्थकमा कांग्रेसमा छायाँ सरकारमा श्रम रोजगार मन्त्रालयको निगरानी गर्ने जिम्मा पाएकीसांसद सांसद डिला संग्रौला र अर्का सांसद प्रकाश रसाइली रहेका छन् । प्रस्तावमा भारत लगाएत तेस्रो देशमा कामदारका…