समाचार Archives | Page 7940 of 8635 | Khabarhub Khabarhub

लकडाउन उल्लंघन गर्ने ७१९ महिलासहित ‘२ हजार ७ सय’ जना पक्राउ 

काठमाडौं- आज लकडाउन लागू भएको २४ औं दिन । कोरोना भाइरसको सम्भावित जोखिम रोक्न लकडाउन लागू गरिए पनि उल्लंघनका घटना रोकिएका छैनन् । विहीबार मात्र काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ७ सय १९ महिला सहित २ हजार ७०८ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज विहान ६ बजे देखि अपराह्न ६ बजे सम्म उक्त संख्यामा…