समाचार Archives | Page 7939 of 8636 | Khabarhub Khabarhub

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका नयाँ संक्रमित छैनन् : स्वास्थ्य मन्त्रालय

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा पीसीआर विधिबाट गरिने कोरोना परीक्षणका क्रममा नयाँ बिरामी नथपिएको बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले नियमित प्रत्यक्ष्य अपडेट मार्फत नयाँ संक्रमित नथपिएको बताए । प्रवक्ता देवकोटाका अनुसार १६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हालसम्म पीसीआर विधिबाट ७ हजार ६ सय…