समाचार Archives | Page 7941 of 8635 | Khabarhub Khabarhub

बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो परीक्षणमा ‘रिपोर्ट’ नेगेटिभ

बागलुङ- बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो पटकको स्वाब परीक्षणमा रिपोर्ट 'नेगेटिभ' आएको छ । नेपालको छैटौं कोरोना संक्रमित ती महिलाको तेस्रो पटकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पताल बागलुङले जनाएको हो । पोखरामा तेस्रो पटक गरिएको परीक्षणमा कोरोना संक्रमण निको भएको अर्थात 'नेगेटिभ' आएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र…