इनसाइट/स्पेशल « Khabarhub

कोरोना विरुद्धको लडाइँका लागि जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजद्वारा २ करोड सहयोग

काठमाडौँ–जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले काेराेना महामारीसँग जुध्न २ करोड सहयोग गरेको छ। सामुदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानीय सामुदायिक संस्थाको अग्रसरतामा कोभिड १९ प्रभावित लक्षित समूहलाई आवश्यक पर्ने सामग्री खरिदका लागि उक्त सहयाेग गरिएकाे कम्पनीले जनाएकाे छ। कम्पनीका अनुसार अक्सिजन, भेन्टिलेटर, आईसीयूलगायत अन्य स्वास्थ्य सामग्री खरिदको लागि पछिल्लो दुई हप्तामा…