इनसाइट/स्पेशल « Khabarhub

मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ६३ पैसा र बिक्री दर १२४ रुपैयाँ २३ पैसा रहेको छ। यस्तै युरो एकको खरिद दर १२८ रुपैयाँ ८८ पैसा र बिक्री दर १२९ रुपैयाँ ५१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको…