Live on
Your Voice, Your Power
रसुवा– सोमबार बेलुका रसुवामा टाटा सुमो दुर्घटना हुँदा एकै परिवारका तीन जनाले ज्यान गुमाए । सोमबार साँझ रसुवाको मैलुङ–स्याफ्रुबेसी सडकखण्ड अन्तर्गत कालिका गाउँपालिका–१ गुम्चेतमा बा. १० च ५८२० नम्बरको टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनमा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु…