समाचार Archives | Page 7991 of 8135 | Khabarhub Khabarhub

प्रतिनिधिसभामा शून्य समय– सांसदहरुले के भने ?

काठमाडौं– सांसदहरुले शून्य समयमा उठेका आवाजको सरकारबाट सुनुवाई नभएको भन्दै शून्य समयलाई प्रभावकारी बनाउन सभामुखको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकको शून्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद विरोध खतिवडाले शून्य समयमा उठेका विषयहरुको सम्बोधन नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराए । उनले संसदका आवाजलाई सरकारले व्याकरणको कानले सुन्ने शून्य समय हुनुपर्नेमा अंकगणितको शून्य…