Live on
Your Voice, Your Power
नवलपुर– पूर्वी नवलपरासीको कावासोती नगरपालिका १५ बाघखोरस्थित अमलटारी मध्यवर्ति सामुदायिक होमस्टेले गत वर्ष दोस्रो पटक राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेको थियो । प्रकृति तथा जैविक विविधता संरक्षणमार्फत दिगो जीविकोपार्जनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै डब्लुडब्लुएफले राष्ट्रिय संरक्षण पुरस्कार प्रदान गर्यो । वि.सं. २०७० साल जेष्ठ ५ गते समुदायस्तरबाट सञ्चालित यो होमस्टेले यसअघि २०७२ सालमा देशभरकै…