Live on
Your Voice, Your Power
कास्की– झण्डै डेढ दशकअघि कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका युवा सुदिप गौतमले मर्दी हाइक्याम्पमा होटेल सञ्चालन गर्न लाग्दा उनका छिमेकी तथा आफन्तले अनौठो मान्थे । कतिपयले त त्यतिबेला गौतमलाई उपहासको पात्र समेत बनाए । समयको गतिसँगै मर्दी हिमाल पदयात्राले विश्वव्यापी चासो र चर्चा कमाएसँगै यतिखेर धेरै युवा मर्दी पदयात्रा मार्गमा सुदिपकै पदचाप पछ्याउँदै होटेल व्यवसाय सञ्चालन…