Live on
Your Voice, Your Power
काठमाडौँ— पर्यटन विभागले अबको वसन्तकालीन हिमाल आरोहणका लागि पहिलो आरोहण अनुमति प्रदान गरेको छ । खुम्बु क्षेत्रमा पर्ने ७ हजार ८ सय ६४ मिटर अग्लो नुप्से हिमालका लागि मंगलबार पहिलो आरोहण अनुमति जारी गरेको हो । ४ जना क्यानेडियन नागरिकहरुको समूहलाई विभागले चैतदेखि सुरु हुने वसन्तकालीन सिजनमा आरोहण गर्न अनुमति दिएको विभागले जनाएको छ ।…