Live on
Your Voice, Your Power
काठमाडौं – राजधानीको दरबारमार्गबाट प्रहरीले बरामद गरेको १५ किलो सुनमध्ये आधा किलो मात्र सक्कली भएको पाइएको छ । प्रहरीका अनुसार बरामद गरिएको सुनमध्ये साढे १४ किलो नक्कली भएको पाइएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले सुन परीक्षण गर्दा नक्कली पाइएको बताए । मंगलवार प्रहरीले शंकास्पद व्यक्तिको पिछा गर्दै जाँदा सुनजस्तै देखिने…