Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका पूर्वमन्त्री सुनीलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन् । पार्टी प्रवेश गरेपछि थापालाई पदाधिकारी बनाइने छ भने केहीलाई केन्द्रीय सदस्य दिने कांग्रेसले तयारी गरेको स्रोतले जानकारी दिएको छ । थापाले राप्रपामा महामन्त्री भएकाले त्यही पद पाउनुपर्ने माग राखेको भए पनि सहमहामन्त्री बनाउने सम्भावना रहेको कांग्रेस स्रोतले जानकारी दियो ।…