Live on
Your Voice, Your Power
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रथम अध्यक्ष तथा प्रधानमन्त्री कपी शर्मा ओलीले स्थगन गरेको आजको स्थायी कमिटी बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाए पनि सुरु हुन सकेको छैन । बैठकका लागि स्थायी कमिटी सदस्यहरु बालुवाटारमा जम्मा भएका छन् । प्रथम अध्यक्ष ओलीलाई भेट्न गएका अर्का अध्यक्ष र प्रचण्ड र वरिष्ठ नेता झलनाथ…