समाचार Archives | Page 8021 of 8548 | Khabarhub Khabarhub

कोरोना भाइरसको प्रभावः काठमाडौं – चीन उडान बन्द

काठमाडौं - चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि रोकथामको प्रयास स्वरुप नेपाल - चीन हवाई सेवा पनि बन्द गरिएको छ । चीनवाट दैनिक नेपाल आउने चार वायु सेवा कम्पनीहरुले उडान स्थगित गर्ने सूचना आएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । चिनियाँ एयरलाइन्सले करिब एक महिनाका लागि भन्दै उडान स्थगनको जानकारी गराएका छन्।…